Tag: स्थायी समिति बैठक

आज बस्ने नेकपा स्थायी समिति बैठकले के निर्णय गर्छ ?

शुक्रबार राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको नेकपाले बैठकबाट थप संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ