Tag: अर्नब गोस्वामी

नेपालीको मन दुखाउने पत्रकार गोस्वामी १४ दिन हिरासतमा

रिपब्लिक टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका गोस्वामीलाई बुधबार बिहान मुम्बईस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।