भूपेन्द्र घःटनामा फेरि नयाँ ट्वीस्ट, सिद्धार्थ होटेलकै शौचालयमा भेटिए यी वस्तु


ओकेजनता डेस्क
९ मंसिर २०७८, बिहीबार

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हःत्या प्रःकरणमा अर्को ‘ट्विस्ट’ आएको छ । प्रहरीले भूपेन्द्रको हःत्याको समयमा प्रयोग भएका दुई मोटरसाइकल बर्दियाबाट बःरामद गरेको छ ।

प्रहरीले बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट घटःनामा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको हो । घटनामा दुई मोटरसाइकल र एक स्कुटर प्रयोग भएको प्रहरी अनुःसन्धानले देखाएको छ । स्कुटर फेला पर्न बाँकी छ ।

प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पःक्राउ गरेको छ । अतिशले घटःनामा संलग्नहरूलाई भाग्न सहयोग गरेको देखिएको एक प्रःहरी अधिकारीले बताए ।

यस्तै, कैलालीको टीकापुरस्थित सिद्धार्थ होटेलबाट प्रहरीले दुई पेःस्तोल बरामद गरेको छ । बःरामद भएको पेःस्तोल घःटनामा फराःर रहेका नवीन रावल समूहको भएको प्रहरी बुझाइ छ ।

तिहार टीकाको भोलिपल्ट सिद्धार्थ होटेलनजिकै भूपेन्द्रको नवीन रावलको समूहले हःत्या गरेको थियो । नवीनको समूहले विभिन्न घटःनामा पेस्तोल देखाएर तर्साःउने गरेको पाइएको र बरामद भएको पेस्तोःल उनीहरूकै हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।

पेस्तोःल होटेलको कोठामा रहेको शौचालयभित्र लुकाएको पाइएको थियो । घटःनाबारे प्रहरी अःनुसन्धानमा जुटेको छ । भूपेन्द्र हःत्या अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय छ ।

होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुःकुरी प्रहार गरेर उनको हःत्या भएको प्रहःरीले दाबी गर्दै आएको छ । नवीन हाल फःरार छन् ।

नवीन टीकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुःन्डागःर्दी र विभिन्न अःपराधमा संःलग्न रहेको प्रहःरी अनुःसन्धानले देखाएको छ । हःत्यामा संलग्न आःरोपमा १६ जनाविरुद्ध किःटानी जाहेरी छ ।

प्रारम्भिक अनुसन्धानमा भूपेन्द्रमाथि आर्यन देवकोटाले चःक्कु प्रहाःर गरेको देखिएको छ । प्रारम्भिक अःनुसन्धानमा भूपेन्द्रबाट आफूहरूको सूचना चुहिने डःरले नवीनको समूहले उनको हःत्या योजना बनाएको हुन सक्ने प्रःहरी आःशंका छ ।

काठमाडौंमा बस्दै आएका बडुवाल दसैँ मान्न घर फर्किएका थिए । तिहारपछि उनी काठमाडौं फर्किने योजनामा रहेकै बेला उनको हःत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्