अन्तै विवाह तय भएपछि प्रेमिकासहित आमाबाबुको हःत्या

ओकेजनता डेस्क
९ मंसिर २०७८, बिहीबार

काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा तीन जनाको हःत्या गरेको आरोप लागेका एक युवक फःरार भएका छन् ।

फरार भएका युवकमाथि प्रेमिका र उनका आमाबाबुको हःत्या गरेको आरोप लागेको हो । उनले प्रेमिकाको अन्त नै विवाह तय भएको भन्दै प्रेमिकासहित उनका आमाबाबुको पनि हःत्या गरेका हुन् ।

उनले धाःरिलो हतिःयारको प्रयोग गरेर उनीहरुको हःत्या गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटःनाका क्रममा प्रेमिकाकी बहिनी घाःइते भएकी छन् ।

फराःर युवकको खोजी गर्नेलाई प्रहरीले ५० हजार भारतीय रुपैयाँ इनाम घोषणा गरेको छ । मृतःककी भाउजूका अनुसार उनको विवाह अन्त कतै तय भएकोले उक्त हःत्याकाःण्ड घःटेको हो ।

देवीपाटन मण्डल गोन्डाका डिआईजी उपेन्द्र अग्रवालका अनुसार प्रेम सम्बन्धका कारण हःत्याकाःण्ड भएको हो । घटःना नगर कोतवाली क्षेत्रको इमलिया गुरुदयालको हो । प्रहरीले उक्त घटःनाका आःरोपीको फोटो शेयर गर्दै पत्ता लगाउनेलाई ५० हजार इनाम तोकेको छ ।

दुवै एउटै समुदायका प्रेमिप्रेमिका थिए । प्रेमीले आफ्नो साथीको मद्दतले उक्त हःत्याकाःण्ड गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसःन्धानमा खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्