तपाईंको आज (२०७७ साल असोज १८ गते)


ओकेजनता डेस्क
१८ आश्विन २०७७, आईतवार

मेष– बढी जिम्मेबारी थपिनेछ । पारिवारिक चिन्ता हुनेछ । काम बीचैमा रोकिनेछ ।

वृष– सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।

मिथुन– आम्दामीले पूरानो गर्जो टर्नेछ । सवारी सुख मिल्नेछ । कृषि कर्मबाट धनार्जन हुनेछ ।
कर्कट– राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ । मान सम्मानको लोभ जाग्नेछ ।

सिंह– धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ । विदेशबाट सहयोग मिल्नेछ ।

कन्या– सरकारी झमेला आउनेछ । आर्थिक काममा अपजस मिल्नेछ । नयाँ काममा बाधा हुनेछ ।

तुला– साथीभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ । प्रेममा सुख मिल्नेछ ।
वृश्चिक– स्वास्थ्यले साथ दिनेछ । पूरानो काम छिटो बन्नेछ । पूरानो विवाद सल्टिनेछ ।

धनु– सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ । धनदौलतको कारोबार बढ्नेछ ।
मकर– छोटो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ । माया प्रेममा तनाव आउनेछ ।

कुम्भ– जिम्मेबारीमा व्यस्तता बढ्न्छ । अरुको काम गर्नुपर्नेछ । दाजुभाइमा सहकार्य हुनेछ ।

मीन– प्रेममा प्रशन्नता बढ्नेछ। प्रियबाट धनको सहयोग मिल्नेछ । खानपिनमा खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्