नेकपा एसको धनगढी प्रशिक्षणमा नेता, कार्यकर्ता खचाखच


ओकेजनता डेस्क
५ मंसिर २०७८, आईतवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संगठन विस्तार र प्रशिक्षण कार्यक्रमलाई जोडतोडले अघि बढाएको छ ।

यसबीचमा एमाले र अन्य राजनीतिक दल छाडेर एकीकृत समाजवादीमा समाहित हुनेको संख्या सबैतिर निकै देखिएको हो । शुक्रबार चितवनमा भएको प्रशिक्षणमाझैँ धनगढीमा भएको प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा पनि कार्यकर्ताको उत्सुकता र सहभागिता उस्तै देखिएको हो ।

धनगढीको कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव डा। वेदुराम भुसालको उपस्थिति रहेको थियो । चितवनमा पनि अध्यक्ष नेपालसहित उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे सहभागी हुनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्