डौँठेगडा मेलाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय


ओकेजनता डेस्क
३ मंसिर २०७८, शुक्रबार

काठमाडौं । डौँठेगडा मेलाको अवसरमा बान्नीगढी जयगढ गाउँपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ।

कार्तिक शुक्ल पूर्णिमाका दिन बान्नीगढी जयगढ गाउँपालिका(१ गाज्रामा लाग्ने डौढेगडा मेलाको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिएको हो ।

डौंठेगडामा राँगा र बोकाको बली दिएर बर्दादेबी माताको पूजा गरिन्छ। आफ्नो मनोकांक्षा पूरा होस् भनेर बर्दादेवी मातालाई राँगा बोकाको भाकल गरिन्छ।

प्रतिक्रिया दिनुहोस्