प्रकाशलाई सम्झेर फेरि यस्तो बन्यो प्रचण्डको घर (स्ट्याटससहित)


ओकेजनता डेस्क
३ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’ पुत्र प्रकाश दाहालको आज चौथो स्मृति दिवस । स्मृति दिवसको अवसरमा उनका परिवारले सम्झेका छन् ।

प्रचण्ड पुत्री गंगा दाहालले लेखेकी छन्, ‘ बाबु आज तिम्रो चौंथो स्मृति दिवश, तिम्रो अभाव र संझना उत्तिकै छ, हार्दिक श्रद्धान्जलि बाबु’

प्रकाश राजनीतिमा पनि तिक्ष्ण र चलाख थिए । उनी आफ्ना बुवासँग सशस्त्र द्वःन्द्वको समयमा पनि संगै हिडेका थिए । छोटो उमेरमै भगवानको प्यारो बनेका प्रकाशलाई उनका शुभेच्छुकहरुले पनि सम्झिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्