दुखद खबर : सिलिण्डरले लग्यो भर्खरै चारजनाको ज्यान


ओकेजनता डेस्क
१९ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । ललितपुरको मंगलबजारको एक घरमा ग्यास सिलिण्डर वि:स्फोट हुँदा एकै घरका ४ जनाको घट:नास्थलमै मृ:त्यु भएको छ । विस्फो:टमा परी २ जना घाईते भएका छन्।

विस्तृत विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्