तपाईंको आज (२०७७ साल असोज १६ गते)


ओकेजनता डेस्क
१६ आश्विन २०७७, शुक्रबार

मेष– अनावस्यक वादविवादमा परिनेछ । आफन्तबाट सहयोग हुनेछ । सामाजिक काममा समय जानेछ ।

वृष– साथीभाइबाट पुरानो काम बन्नेछ । यात्रामा झन्झट मिल्नेछ । सामाजिक अपमानको भय हुनेछ ।
मिथुन– प्रेमी प्रेमीका बीच माया बढ्नेछ । वैदेशि काममा सुख मिल्नेछ । सानो यात्रा हुनेछ ।

कर्कट– स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । व्यक्तिगत काममा खर्च बढ्नेछ ।
सिंह– सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ । धनको कारोबारमा सन्तोष मिल्नेछ ।
कन्या– घरायसी विवाद आउनेछ । व्यक्तिगत काममा बाधा हुनेछ । चिसोको स्वास्थ्य बाधा दुख दिनेछ ।

तुला– रोजगारीमा जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । उत्साहले काम बन्नेछ ।
वृश्चिक– कृषिबाट धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख मिल्नेछ ।

धनु– बढी विचारले वाधा दिनेछ । शंकाले चिन्ता थपिनेछ । यात्राको काममा अलमल हुनेछ ।
मकर– छोटो यात्रा हुने्छ । प्रेममा खुसि बढ्नेछ । वैदेशिक काममा जस मिल्नेछ ।

कुम्भ– आम्दानीको साथ हुनेछ । आँटेको काम सफल हुनेछ । साथिभाइको सहयोग मिल्नेछ ।

मीन– सरकारी साथ मिल्नेट । रोजगारीमा अवसर आउनेछ । राजनीतिक काममा प्रशंसा मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्