फेरि बुद्द एअर जहाजको पांग्राको हावा फुस्कियो


ओकेजनता डेस्क
२३ आश्विन २०७८, शनिबार

काठमाडौं । काठमाडौंबाट सिरहाको लागि उड्न लागेको बुद्द एअरको जहाजका पांग्राको हावा फुस्किदा उडान अवरुद्द भएको छ ।

पछिल्लो समय बुद्द एअरको जहाजको समस्या दिनानुदिन बड्दै गएको छ  । यात्रुहरुका अनुसार पैसा कमाउने तर मर्मतमा ध्यान नदिदा समस्या भैरहेको छ ।

काठमाडौंबाट सिरहाको लागि उड्न लागेको बुद्द एअरको जहाजका पांग्राको हावा फुस्किदा उडान अवरुद्द भएको छ ।

पछिल्लो समय बुद्द एअरको जहाजको समस्या दिनानुदिन बड्दै गएको छ  । यात्रुहरुका अनुसार पैसा कमाउने तर मर्मतमा ध्यान नदिदा समस्या भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्