काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट किसान श्रेष्ठ मन्त्री बन्ने भएका छन् । गएरातिको सहमति अनुसार किसानलाई नै मन्त्री बनाउने तयारी भएको नेकपा एस स्रोतले जनाएको छ ।
पार्टीका हरेक क्रियाकलापमा अग्रपंक्तिमा रहेर सहयोग गरिरहेका किसानलाई एकपटक राज्यको बागडोर सम्हाल्न दिने एसका अध्यक्ष माधवकुमार नेपालको चाहाना पनि छ । तर, किसान मन्त्री बन्ने भएपछि यसअघि गएका तीन जनाले छोड्नुपर्ने हुन्छ ।
एक राज्यमन्त्री पायो भने तीनमध्ये एकजना जानेछन् । स्रोतका अनुसार किसान पनि यसपटक मन्त्री बन्न लालायित छन् । तनहुँबाट रामचन्द्र पौडेललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका किसानलाई नेकपा एसले मन्त्रीका लागि अगाडि सारेको हो ।
मन्त्री बन्न्का लागि धेरै प्रत्यासी भएका कारण माधवको सीधै आदेशमा किसान मन्त्री बन्ने पक्का भएको छ । मन्त्रीहरुको भोलि नै सपथ गर्ने तयारी भएको छ ।
नेकपा एकीकृत समाजवादीबाट किसान श्रेष्ठ मन्त्री बन्ने भएका छन् । गएरातिको सहमति अनुसार किसानलाई नै मन्त्री बनाउने तयारी भएको नेकपा एस स्रोतले जनाएको छ ।