माओवादीको मन्त्री बाडफाटमा यूटर्न


ओकेजनता डेस्क
१६ आश्विन २०७८, शनिबार

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ । बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए ।

मन्त्रीको बारेमा पनि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्