बहिनीलाई बःलात्काःर गर्ने बझाङका युवालाई फाँःसीको सजाय


ओकेजनता डेस्क
९ आश्विन २०७८, शनिबार

काठमाडौं । आफ्नै बहिनीलाई बःलःात्कार गर्ने दाईलाई फाँःसीको सजाःय सुनाइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बःलाःत्कार गर्ने एक युवालाई भारतको अदालतले फाँःसीको सजाय सुनाएको छ ।

चार बर्षीया सौतेःली बहिनीलाई बःलाःत्कार गरेको आरोःपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई त्यहाँको अदालतले फाँःसीको सजाय सुनाएको हो ।

भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राःउ परेका थिए । गाउँमा बुवाआमाको मृःत्युपछि सौतेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आएको बताइएको छ ।

पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घःटनाको जाँच गरि अदालतमा आरोप पत्र दर्ता गरेका थिए । प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा.ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले हिजो (शुक्रबार) आरोःपीलाई फाँःसीको सजाय सुनाएको हो ।

उक्त सःजाय भारतीय अपःराध दण्ःड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्