राष्ट्रपतिकी छोरीले थापेको मेडलबारे ओलीले यसो भनेपछि…


ओकेजनता डेस्क
७ आश्विन २०७८, बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी पुत्री उषाकिरण भण्डारीले थापेको सम्मान स्वर्गीय मदन भण्डारीलाई दिइएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट पारेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले त्यहाँ गाई, बाख्रा ल्याएर मेडल थाप्न नसकिने भएकोले उहाँको छोरीलाई बोलाएको बताउनुभयो । कतिपय व्यक्तिले गलत अफवाह फैलाएको उहाँको आरोप छ ।

ओलीले भने, ‘प्रचण्डको छोराजस्तो, उपराष्ट्रपतिको छोरा जसरी उषाकिरणलाई मेडल दिइएको छैन ।’

प्रतिक्रिया दिनुहोस्