देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद्, यस्तो निर्णय आउनसक्ने


ओकेजनता डेस्क
५ आश्विन २०७८, मंगलवार

काठमाडौं। मन्त्रिपरिषद्‌को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ । देउवाले समसामयिक परिस्थितिका बारेमा छलफल गर्न बैठक डाकेका हुन् ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यद्यपि लामो समयदेखि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा समस्या सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्