रेल स्टेशनमा आगलागी, कैयौँको हताहती


ओकेजनता डेस्क
१५ आश्विन २०७७, बिहीबार

काठमाडौं । मुम्बईको चेम्बुर रेलवे स्टेशन नजिकको एक बजारमा आगलागी भएको छ ।

आगलागीका कारण स्थानीय त्रसित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आगलागीको कारण र आगोले पु¥याएको क्षतिको विवरण खुलेको छैन ।

घटनास्थलमा अग्निनियन्त्रकको टोली खटिएको छ ।

यसअघि सन् २०१८ मा पनि चेम्बुरको एक हाउजिङमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्