पूर्व युवराज्ञी हिमानी शाह यस्तो अवस्थामा, सामाजिक सेवामा सक्रिय


ओकेजनता डेस्क
४ आश्विन २०७८, सोमबार

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह जनकपुरधाम आइपुगेकी छन् ।

हिमानी ट्रस्टले सोमबार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी यहाँ आएकी हुन् ।

ट्रस्टले कन्या मावि स्कुलमा खानेपानी सम्बन्धी सामग्री वितरणका गर्ने कार्यक्रम राखेको छ । आइतबार साँझ हिमानीले जानकी मन्दिरमा विशेष पूजा पनि गरेकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्