संखुवासभा घःटना फेरि ट्विस्ट : चारजनाले यसरी खुलाए प्रहरी सामू बयान


ओकेजनता डेस्क
३ आश्विन २०७८, आईतवार

काठमाडौं । संखुवासभाको मादी नगरपालिका खोलागाँउस्थित कार्की परिवार हः त्या काःण्डको अनुसःन्धानमा प्रहरीले थप चार जनालाई नियःन्त्रणमा लिएको छ ।

प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नविनराज राईले घटःनाको अनुसःन्धानका क्रममा थप चारजनालाई पःक्राउ गरिएको जानकारी दिनुभयो । प्रवक्ता राईका अनुसार घःटनाको थप अनुःसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको टोली फेरि उम्लिङ पुगेको छ । दाहाल नेतृत्वको टोलीमा ६ जना प्रहरी छन् ।

त्यसैगरी, संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी पनि घटःनास्थल पुग्नुभएको छ । घटनाःस्थल पुगेको टोलीले हः त्या गरिएका तेजबहादुर कार्कीका चारजना छिमेकीहरुलाई गएराति नियःन्त्रणमा लिएको हो । पःक्राउ गरिएकाको नाम सार्वजनिक गरिएको छैन । उनीहरुलाई इलाका प्रहरी कार्यालय चैनपुरमा राखिएको छ ।

यसअघि प्रहःरीले लोकबहादुर कार्कीका भाई नरेशलाई समेत पःक्राउ गरेको थियो । लोकबहादुर मृतःक तेजबहादुर कार्कीका भतिजा हुन् । प्रहरीको टोली घटःनास्थल पुगेसँगै कार्की परिवारको हःत्याप्रःकरणले नयाँ मोड लिनसक्ने देखिएको छ ।

हः त्या गरिएकी भाउजु पर्ने रञ्जना कार्कीको मोबाइल लुकाएर राखेको पाइएपछि लोकबहादुरका भाइ नरेशमाथि प्रहःरीले नियःन्त्रणमा लिएर छानबिन एवं सोधपुछ भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्