बाबुराम भट्टराई तपस्यामा, परिवारमा चिन्ता


ओकेजनता डेस्क
२८ भाद्र २०७८, सोमबार

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको तस्बिर सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । उनी आफ्नो गृहजिल्लाको ज्योती चौतारामा विश्राम गरिरहेका छन् ।

केहीले सामाजिक सञ्जालमा उनी तपस्यामा किन बसेको भन्दै प्रश्न गरेका छन् । कतिपयले उनको अबको रुप यो ठिक रहेको भन्दै उडाएका छन् ।

भट्टराईले आफूले नै सामाजिक सञ्जालमा त्यो फोटो शेयर गरेका छन् । उनको पछाडि उभिएका सुरक्षागार्डको विषयमा पनि केही टिप्पणी भएको छ । आफ्नै गाउँमा पनि किन सुरक्षा चाहियो ?

प्रतिक्रिया दिनुहोस्