काठमाडौं । संखुवासभा सामूहिक ह:त्याका:ण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नि:यन्त्रणमा लिएको थियो ।
लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको वि;भत्स हत्;या गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार लोकबहादुरले ह;त्या गरेको स्वीकार गरेका छन् ।