एमसीसीले देउवा–नेपाल सम्बन्ध चिसियो

ओकेजनता डेस्क
२५ भाद्र २०७८, शुक्रबार

काठमाडौं । अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कम्प्याक्टका उपाध्यक्ष फातिमाको नेपाल भ्रमणले यहाँको राजनीतिमा तरंग पैदा भएको छ । यतिसम्मकी गठबन्धनको साथमा पनि तुषारापात आउने देखिएको छ ।

गठबन्धनमा समाहित भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु एमसीसीको पक्षमा नरहेको स्पष्ट पारिसकेका छन् । यता, प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्नका निम्ति दौडधुप गरिरहेका छन् ।

आज पनि बालुवाटारमा सत्ता गठबन्धनको बैठक डाकिएको छ । एकीकृत समाजवादी स्रोतका अनुसार एमसीसी पारित गर्ने मूडमा नेपाल छैनन् ।

प्रतिक्रिया दिनुहोस्