संखुवासभा प्रकरण : नजिककै मान्छे संलग्न


ओकेजनता डेस्क
२४ भाद्र २०७८, बिहीबार

काठमाडौं । निरन्तर अनुसन्धानमा जुटेको प्रहरीले संखुवासभा घःटना नजिक पुग्ने क्लु फेला पारेको जनाएको छ । संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ खोला गाउँमा भएको हः त्या प्रकरणमा प्रहरीले हः त्या,रा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

घःटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको हः त्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि हः त्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीका अनुसार घः टनामा संलग्न व्यक्ति चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको हत्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि हः त्या भएको हुनसक्ने अनुमान गरिएको हो ।

घटःनास्थःलको सुक्ष्म अनुसन्धानपछि प्रहःरीले यस्तो निष्कर्ष निकालेको हो । शः व फेला परेको ‘लोकेसन’, शः वको प्रकृतिलगायतका विषयलाई केन्द्रमा राख्दै प्रहरीले ‘क्राः इम सिन’ का आधारमा ‘एक जनाको मात्र हः त्या गर्ने उद्देश्य भए पनि परिवारका अन्य सदस्यले देखेपछि पहिचान खुल्ने डरले हःत्याः राले ६ जनाकै हः त्या गरेको हुनसक्ने’ निष्कर्ष निकालेको हो ।

घटनास्थलमा खटिएका अनुसःन्धान अधिकृतका अनुसार घरभन्दा करिब २ सय ५० मिटर टाढा रहेको खोल्सीमा ५२ वर्षीय तेजबहादुर कार्कीको शः व भेटिएको छ । त्यसैगरी घरबाट खोल्सीतर्फ करिब १ सय ५० मिटरको दुरीमा तेजबहादुरकी श्रीमती कमला कार्की र बुहारी ३२ वर्षीय रञ्जना कार्कीको शः व भेटिएको छ ।

त्यसैगरी घरभन्दा केही माथितिर रहेको खरबारीमा ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको शः व भेटिएको छ । घटः नास्थः लको प्रकृति हेर्दा उनीहरु सबैलाई लखेट्दै मा, रेको हुनसक्ने अनुमान गरिएको छ । तेजबहादुरको ८४ वर्षीय आमा पार्वती कार्कीलाई भने घरमै कुँडो पकाइरहेको अवस्थामा त्यहीँ नै आःक्रः मण गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्