काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आज सार्वजनिक विदा दिइएको छ ।
चेपाङ जातिको न्वागी पर्वको अवसरमा मंगलबार(आज) सार्वजनिक विदा दिइएको हो।
गाउँपालिका अध्यक्ष राजकुमार मल्ले सोमबार एक सुचना जारी गर्दै चेपाङ जातिको बाहुल्य रहेको गाउँपालिकामा छोनाम न्वागीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ।
चेपाङ जातिले आज हर्षोल्लासका साथ पर्व मनाउदै छन । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आज सार्वजनिक विदा दिइएको छ ।
चेपाङ जातिको न्वागी पर्वको अवसरमा मंगलबार(आज) सार्वजनिक विदा दिइएको हो।
गाउँपालिका अध्यक्ष राजकुमार मल्ले सोमबार एक सुचना जारी गर्दै चेपाङ जातिको बाहुल्य रहेको गाउँपालिकामा छोनाम न्वागीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ।
चेपाङ जातिले आज हर्षोल्लासका साथ पर्व मनाउदै छन ।