निर्वाचन आयोगको फेरि कडा निर्णय, २२ गतेसम्म सबैलाई खुला


ओकेजनता डेस्क
१३ भाद्र २०७८, आईतवार

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न २२ गतेसम्म समय दिएको छ ।

निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न २२ गतेसम्म समय दिएको छ ।

 

आयोगले २२ गतेसम्मको समयसीमा दिएसँगै केही सांसदहरुले पार्टी अदलबदल गर्नसक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्