भीम रावल भर्सेस लेखराज : यस्तो छ नयाँ स्ट्याण्ड


ओकेजनता डेस्क
९ भाद्र २०७८, बुधबार

काठमाडौं । नेकपा एमाले २०७५ साल जेठ २ गतेमा फर्किएपछि तत्कालीन एमालेकै नेताहरुको पोल्टामा पूरानो जिम्मेवारी पनि फर्किएको छ । भर्खरै एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको जिम्मेवारी भने खोसिएको छ ।

आगामी दिनमा जिम्मेवारी पाउनका निम्ति निकै जोडबल गर्नुपर्ने देखिन्छ । यतिबेला सुदूरपश्चिमको जिम्मेवारीबारे भने सर्वत्र चासो रहेको पाइन्छ । एमालेका उपाध्यक्ष भीम रावल पूरानो जिम्मेवारीमा फर्केपछि लेखराज भट्टलाई केही सकस देखिन्छ ।

अहिलेको अवस्थामा भीम रावल र लेखराज भट्टलाई मिलाएर लैजान अध्यक्ष केपी शर्मा ओली के गर्लान् ? चासोको विषय छ । भीम रावलको इन्ट्रीपछि केही नेताहरुले आफ्नो छलफल र बहस अगाडि बढाएका छन् ।

लेखराजले भने यो विषयमा अहिले बोलिसकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्