आहा ! क्या राम्रो खप्तड (थप तस्बिरहरु)


ओकेजनता डेस्क
२५ श्रावण २०७८, सोमबार

काठमाडौं । यतिबेला सुदूरपश्चिमको चार जिल्लाको संगमस्थल खप्तड पर्यटकको पर्खाइमा छ । त्यहाँ ढकमक्क फूलेका फूलहरु पर्यटकको स्वागत गर्न आतूर छन् । धर्तिमै स्वर्गको अनूभुति दिने खप्तडमा यतिबेला चहलपहल शुरु भएको छ । त्यहाँ पुगेका आन्तरिक पर्यटकहरुले खप्तडको सुन्दरताबारे प्रचारप्रसार गरिरहेका छन् । ओकेजनता पनि यो अभियानमा लागेको छ । खप्तडमा जाँदा मनको आनन्द मात्र नभइ शुद्ध मनले मागेको फल पनि प्राप्त हुन्छ ।

 

बाँकी तस्बिरमा हेर्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस्