शेरबहादुर देउवामाथि यति ठूलो आरोप


ओकेजनता डेस्क
१६ श्रावण २०७८, शनिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती तह लगाउन नसकेको टिप्पणी शूरु भएको छ । एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले यस्तो आरोप लगाएका हुन् ।

उनले त्यो अन्तर्वार्तामा भनेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राधिका शाक्यलाई त लाइनमा राखेका थिए, शेरबहादुर देउवाले त श्रीमती पनि ठेगान लगाउन सकेका छैनन्, के देशलाई सञ्चालन गर्लान् ?

उनले उक्त अन्तर्वार्तामा माधवकुमार नेपाल एमाले नभएको पनि टिप्पणी गरेका छन् । उनी अहिले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका छन् ।
धा

प्रतिक्रिया दिनुहोस्