एकैदिन १५७३ संक्रमित


ओकेजनता डेस्क
११ आश्विन २०७७, आईतवार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर कोरोना संक्रमितको संख्या एकहजार पाँच सय त्रिहत्ततर पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको हो ।

यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्