भीम रावल पेलेरै अघि बढे, बिहानै यस्तो अपिल


ओकेजनता डेस्क
२८ असार २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेको एकतालाई जोगाउन कार्यदल सफल भएको प्रतिक्रिया दिएका छन ।

आइतबार राती पत्रकारहरुलाई संक्षिप्त जानकारी दिदै रावलले एकताको पक्षमा एक तह माथी उठेर सोच्नुपर्ने बताए ।

पार्टीका आन्तरिक विवादलाई भित्रै बसेर समाधान गरिने संकेत गर्दै रावलले अदालतको फैसलापछी सबै विषय खुलस्त हुने बताए ।

यता एमाले वरिष्ठ नेता माधवकुमार नेपाल कार्यदलको निर्णयप्रति असन्तुष्ट बनेका छन । यो निर्णयलाई च्यातिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्