अत्यन्त जरुरी सुचना !! सस्तोमा ट्युसन !!


ओकेजनता डेस्क
२६ असार २०७८, शनिबार

काठमाडौं । देशभर लगायत कैलाली जिल्लाको धनगढी भित्र पछिल्लो समय कोरोनाको महामारी बढिरहेको हामी सबैलाई अवगत नै छ ।

त्यसको प्रत्यक्ष मारमा विद्यार्थीहरू पनि छन् कतिपय ससाना नानीहरूले त आफ्नु पढाइका धेरै कुराहरु बिर्सिसकेका छन् ।वैकल्पिक उपाय अन्तर्गत अनलाइन पढाइ भएपनि सबैतिर यो सम्भव भएको छैन ।

धेरै कुरा नगरी मैले दिन खोजेको सूचना म आफै विगत ३ बर्ष देखि आफू पढ्दै साथै पढाउनेकाम गरिरहेको छु । काठमाडौं बाट पढाउन सुरु गरेको पहिलो lockdown बाट धनगढी आएको म यतैको विद्यालयमा तथा विभिन्न अभिभावकको अनुरोधमा home tution गरिरहेको छु ।

यदि कोही आफ्ना नानीबाबुहरुलाई यो समयमा पढाउने शिक्षक खोजिरहनुभएको छ ? शुल्क महंगो भएर home tution गर्न गार्हो भएको छ भने मलाई खबर गर्नुहोला सकेको दिनुहोला नसके केही पर्दैन।

“जति बाँड्यो ज्ञान त्यति बढ्छ भन्छन् । धन्यवाद”

Class 1 to 10

सम्पर्क 9848082694 9800698344

(Note: The Gardener English Boarding High School धनगढी आइसके पछी काम गरेको विद्यालय
म संग अहिले Axis अनि Balmiki मा नयाँ भर्ना भएका student tution पढ्छन्।) बिन्दास बम (संरक्षक : खेम बम 9848516821)

प्रतिक्रिया दिनुहोस्