काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार टिकाइराख्नका लागि केही मन्त्री पद खल्तीमा राखेका छन् । उनले सर्वोच्चको फैसलालाई कुरेर बाँकी मन्त्रिमण्डल बिस्तार गर्ने योजना बनाएका छन् ।
आजै सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा आज सुनुवाई गर्दैछ । प्रतिनिधिसभा पुनस्र्थापित भएमा यो सरकार आफै ढल्नेछ । त्यसपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गर्नेछन् ।
अहिले ओलीले एमालेलाई मिलाउन पनि कसरत गरिरहेका छन् । एमाले भित्र देखिएको मतभेद शान्त भएमा नेपाल पक्षका धेरै नेता बलियो मन्त्रालय सम्हाल्ने छन् ।