तपाईंको आज (२०७७ साल असोज १० गते)


ओकेजनता डेस्क
१० आश्विन २०७७, शनिबार

मेष– सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।


वृष– धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ । ठुलाबडाको साथ मिल्नेछ ।


मिथनु– काममा आलोचना हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।
कर्कट– साझेदारी काममा प्रगति हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।


सिंह– प्रतिष्पर्धामा जीत हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला बाट छुटकारा मिल्नेछ ।
कन्या– धन सम्पत्तिको कारोवार बढ्नेछ । अध्ययनमा रुचि हुनेछ । सन्ततिले सहयोग गर्नेछन् ।

तुला– नया चिन्ता थपिनेछ । परिवारमा कलह हुनेछ ।पुरानो विसन्चोले सताउनेछ. ।
वृश्चिक– दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउँमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।


धनु– बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।


मकर– साथिभाइ भेटघाटमा दिन बित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ
कुम्भ– सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ ।


मीन– कृषिमा नाफा मिल्नेछ । व्यापारमा सन्तोष हुनेछ । महिलामित्रको साथ पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्