शीतल निवासमा मन्त्रीको सपथ तयारी, यी मन्त्रीलाई मात्रै बोलाइयो


ओकेजनता डेस्क
३१ बैशाख २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम शुरु हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिमण्डलका सदस्यहरुले साढे दुई बजे सपथ लिने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने भएका छन् ।

त्यसै अनुसार अहिले कै मन्त्रीहरुलाई सपथ ग्रहणको निमन्त्रणा भए अनुसार उनीहरू शीतल निवास छिर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्