प्रधानमन्त्री ओली राजीनामा दिदै


ओकेजनता डेस्क
२६ बैशाख २०७८, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि राजीनामा दिने भएका छन ।

वरिष्ठ पत्रकार कीशोर श्रेष्ठले सामाजिक सन्जाल फेसबुकमा लेख्दै ओलीले राजीनामा दिने दाबी गरेका छन ।

उनले लेखेको स्ट्याटसमा समान प्रतिक्रिया आइरहेका छन । कतिले विश्वासको मत लिन नसके राजीनामा दिनैपर्ने बताएका छन भने कतिपयले हास्यास्पद भनेका छन ।

प्रधानमन्त्रीले विश्वासको मत लिन नसके राजीनामा दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्