अरु दिनभन्दा फरक छ आजको मन्त्रिपरिषद्


ओकेजनता डेस्क
२५ बैशाख २०७८, शनिबार

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए ।

नियमित मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ ।

आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा पनि नदिएकाले केही महत्वपूर्ण निर्णय हुनसक्ने ठानिएको ती मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्