देउवासंगको भेटपछि माधव नेपाल शीतल निवासमा


ओकेजनता डेस्क
२३ बैशाख २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास लागेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी शीतल निवासतिर लागेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्