ओलीले बोलाए आकस्मिक स्थायी कमिटी, यस्तो छ एजेण्डा


ओकेजनता डेस्क
२३ बैशाख २०७८, बिहीबार

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको बैठक केहीबेरमा वालुवाटारमा बस्‍दैछ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बस्‍ने बैठकमा कोरोना महामारी, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्