प्रधानमन्त्री ओलीले भने लस्सी मन पर्यो


ओकेजनता डेस्क
९ बैशाख २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बामदेव गौतमबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा एमाले सचेतक विशाल भट्टराईले यस्तो लेखे :

कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधें ”तपाइहरु बीचको सम्बाद सकारात्मक -नकारात्मक जे जस्तो भए पनि तश्वीर सार्वजनिक गर्छु है कमरेड ? ”

सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसङको सम्बादपछि उहाँले भन्नुभो ”केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा(एमाले) को अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।”

अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !

 

प्रतिक्रिया दिनुहोस्