चैते दशैँका अवसरमा आज सार्वजनिक विदा


ओकेजनता डेस्क
७ बैशाख २०७८, मंगलवार

काठमाडौं । कर्णाली प्रदेश सरकारले चैते दशैंमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैते दशैंको दिन प्रदेशभरिका सरकारी कार्यालय तथा शिक्षण संस्थालाई बिदा दिएको हो ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै चैत ७ गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्