भोलि सार्वजनिक विदा


ओकेजनता डेस्क
२२ चैत्र २०७७, आईतवार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

राना थारुहरुको विषेश पर्वका रुपमा प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो ।

सोमबार प्रदेशभरीका सबै सरकारी कार्यालय बन्द रहनेछन ।

प्रतिक्रिया दिनुहोस्