खनाल-नेपाल पक्षले घोषणा गर्ने यस्तो छ अभियान


ओकेजनता डेस्क
२१ चैत्र २०७७, शनिबार

काठमाडौं । शुक्रबारदेखि जारी नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटी को अनौपचारिक बैठक आज पनि बस्दैछ।

दिउँसो तीन बजे बस्ने बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका विषयमा राष्ट्रव्यापी अभियान घोषणा गरिने बताइएको छ ।

शुक्रबारको बैठकबारे जानकारी दिंदै नेता योगेश भट्टराईले भनेका थिए,’ राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आका छन् (शनिबार) निर्णय गर्छौं।’

नेपाल समूहले ४ र ५ चैतमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलापछि देशभर समानान्तर कमिटी बनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्