थ्री नेसन्स कपमा नेपालको शानदार जित, बंगलादेशको नमिठो हार


ओकेजनता डेस्क
१६ चैत्र २०७७, सोमबार

काठमाडौं । नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो ।

खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए भने ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका छन् ।

यो सँगै ३७ वर्षको अन्तरालपछि नेपालले पहिलोपटक घरेलु मैदानमा ट्रफी हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्