ओलीले गरेको कारबाही पत्रमा मितिनै गलत, सञ्जालमा खिसीट्याउरी


ओकेजनता डेस्क
१६ चैत्र २०७७, सोमबार

काठमाडौं । एमालेको केपी शर्मा ओली पक्षले माधवकुमार नेपाल र भीम रावललाई गरेको कारबाहीको लिखित पत्रमा मिति नै गलत भएको भेटिएको छ । मनगढन्ते रुपमा गरिएको कारबाहीको मिति नै गलत भएपछि चौतर्फी आलोचना भएको छ ।

दम्भको शैलीमा नेकपा एमालेका दुई शीर्ष नेतालाई कारबाही गरेको पत्रको मिति अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ । गलतलाई कसैले छेक्न सक्दैन भनेझैँ मिति नै गलत प्रयोग गरेका ओली पक्षका नेताहरुमाथि सामाजिक सञ्जालमा आलोचना भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्