होली मेलामा झडप : भीरबाट धकेलिएको भिडियो भाइरल


ओकेजनता डेस्क
१६ चैत्र २०७७, सोमबार

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झःड प मा भी र बाट ल डे र दुई जनाको मृःत्यु भएको छ ।

दर्लिङको बल्देधुरीमा दुई युवा समू हबीच झ ड प हुँदा ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाईको भी र बाट ल डे र मृ,त्यु भएको छ ।

घटःनाको छोटो भिडियो पनि सामाजिक सञ्जालमा भा इ र ल भइरहेको छ । प्रष्ट नदेखिए पनि भिडियोमा केहि युवाहरुलाई भी र बाट धकेलिएको देखिन्छ ।

उनीहरुको शःव बल्देधुरी भी र बाट ५०० मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख एसपी कृष्णबहादुर पाली मगरले बताए । उनले घ ट ना को कारणबारे अनु स न्धान भइरहेको र अहिलेसम्म कसैलाई प क्रा उ नगरिएको जानकारी दिए ।

उनले भा इ र ल भइहेको भिडियोलाई आधार बनाएर अनुसन्धान गरिने पनि बताए । आइतबार दिउँसो होली मनाउन बडिगाड वडा नम्बर १० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए ।

स्थानीयवासीका अनुसार झ ड प पछि बागलुङकै निसीखोला गाउँपालिका वडा नम्बर ७ र बडिगाड गाउँपालिका वडा नम्बर १० का केही युवा बे प त्ता भएको आ श ङ्का गरिएको छ ।

घ ट नामा १० देखि १५ जनासम्म ह ता ह ती भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्