तपाईंको आज (२०७७–०६–०८ गते)


ओकेजनता डेस्क
८ आश्विन २०७७, बिहीबार

मेष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ , सहयोगमा दिन बित्नेछ ।

वृष– काम अधुरो हुनेछ । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।
मिथुन– पारिवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

कर्कट– वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । पुरानो काम छिटो बन्नेछ ।

सिंह– आम्दामी राम्रो हुनेछ । सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ ।
कन्या– महिलावर्गसँग दुष्मनी बढ्नेछ । सानो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ ।

तुला– नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ । अरुको काम गर्नुपर्नेछ ।

वृश्चिक– बोलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्न्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।

धनु– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारिवारिक कठिनाइ हुनेछ ।
मकर– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ ।
कुम्भ– कृषिकाममा फाइदा हुनेछ । आम्दामीले गर्जो टर्नेछ । पारिवारिक साथ मिल्नेछ ।

मीन– सामुहिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ ।

प्रतिक्रिया दिनुहोस्