अष्ट्रेलियाको संसद भवनमै यौ न सम्बन्ध राख्दै गरेको भिडियो


ओकेजनता डेस्क
१० चैत्र २०७७, मंगलवार

काठमाडौं । अष्ट्रेलियाको संसद भवनमा सम्बन्ध राख्दै गरेको भिडियो बाहिरिएको छ । यद्यपि भिडियो भने अहिले छरपष्ट पारिएको छैन ।

यो भिडियोको विषयमा अष्ट्रेलियाको सरकारले गम्भीर छलफल थालेको छ । संसद भवनमै यस्तो क्रियाकलाप भएको बाहिरिएपछि त्यहाँको सरकारले बैठक डाकेको छ ।

त्यो भिडियोमा देखिने पात्रहरुको परिचय भने खुलाइएको छैन । उनीहरुमाथि थप छानबिन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्