काठमाडौं । अष्ट्रेलियाको संसद भवनमा सम्बन्ध राख्दै गरेको भिडियो बाहिरिएको छ । यद्यपि भिडियो भने अहिले छरपष्ट पारिएको छैन ।
यो भिडियोको विषयमा अष्ट्रेलियाको सरकारले गम्भीर छलफल थालेको छ । संसद भवनमै यस्तो क्रियाकलाप भएको बाहिरिएपछि त्यहाँको सरकारले बैठक डाकेको छ ।
त्यो भिडियोमा देखिने पात्रहरुको परिचय भने खुलाइएको छैन । उनीहरुमाथि थप छानबिन भइरहेको छ ।