रातभरी एकै कोठामा सुतेका अध्यक्ष र महिलाको यस्तो बयान


ओकेजनता डेस्क
६ चैत्र २०७७, शुक्रबार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा स्थानीय एक महिलासंग शं’का’स्पद रुपमा भेट्टिएका छन् ।

शं’का’ स्पद रुपमा भेट्टिएका महरा र ती महिलालाई निय न्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उनीहरु दुबैजनालाई गएराती ३ बजे स्थानीय खोचलेक बजारको एक होटेलको कोठाबाट नियनन्त्रणमा लिइएको हो ।

उनीहरु दुबैजना संगै कोठामा रहेको भन्ने सु राकी वडाध्यक्ष महराकी श्रीमती बिमलाले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन् ।

शं’का’ स्पद रुपमा भेट्टिएका दुबैजनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

“दुबैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं, जिल्ला ल्याइदैछ” उहाँले थप्नुभयो,“अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन्, पार्टीको काम भएकोले संगै कोठामा बसेको भन्नेछ” ।

महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए ।

अहिले दुवैजना पार्टीको काम भएकोले बसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्