बाध्यताले निम्तिएको यो दिन


ओकेजनता डेस्क
१ चैत्र २०७७, आईतवार

काठमाडौं । जीवनमा मानिसका आआफ्नौ बाध्यता हुन्छन् । कतिपय लहल हैमा लागेर बिग्र न्छन् त कतिपय पेटकै लागि भएपनि अ नै ति  क कार्य गर्न पुग्छन् । यस्तै दृष्य अहिले बारास्थित पूर्वपश्चिम लोकमार्गमा देखिने गरेको छ ।

दिउँसोभरी महिलाहरु जंग लमा ग्रा हकको प्रतिक्षामा हुने गर्दछन् । करिब ७–८ जनाको समूहमा रहेका महि लाको दैनिकी ग्रा हक कुर्ने र जंगलभित्र लगेर यौ,  न ध न्दा चलाउने रहेको छ ।

बारामा पूर्वपश्चिम लोकमार्गको निजगढ–पथलैया र पथलैया–अम्लेखगञ्ज सडकखण्डको जंगलमा अ नै ति क गतिविधि हुने गरेको पाइएको छ । न्यून आय भएका महिलाहरु दाउरा घाँस काट्ने बहानामा विभिन्न स्थानबाट आएर लोकमार्ग छेउछाउको जंगलमा यौ न क्रियाकलापमा सरिक हुने गरेको पाइएको हो ।

बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लो समय दे ह व्या पार गर्ने महिलाहरुको सख्यां बढ्न थालेको छ । वन क्षेत्र प्रायः सुनसान हुने र प्रह रीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिनप्रतिदिन दे ह व्या पार गर्ने महिलाहरुको सख्या बढेको हो । पूर्वपश्चिम लोकमार्गका कारण उनीहरुका ग्रा हक प्रायः सवारी चालक र स्थानीय हुने गरेका छन ।

महिलाहरूसँग यौ न व्य व सायमा लाग्नुको कारण सोध्दा उनीहरूको जवाफ आर्थिक विपन्नता रहेको भन्ने आउँछ । यद्यपि उनीहरू सानै उमेरमा गरिने अपरिपक्व प्रेम वि वाह, फेशन अनुकुल चल्नुपर्ने इच्छा आदिका कारण पनि सानै उमेरदेखि यौ: न व्यवसायमा लागेको पाइएको छ ।

सडकको विभिन्न ठाउँहरुमा नै बसेर खुले आ म ग्रा ह कहरुसँग बा र्गेनि ङ गरिरहेका दे ह व्यापा रीहरुको संख्या पछिल्लो समयमा बढ्दै गइरहेको छ । प्रायः महि लाहरु श्रीमा नले छोडेका तथा दिनभरी ज्याला मजदुरी गर्दा समेत उचित पारिश्रमिक नपाएका कारण यस पे शामा लाग्ने गरेका छन् ।

बाराको वन क्षेत्रमा हुदै आएको अ वै ;ध ध न्दा नियन्त्रण गर्न प्रहरीले समेत निकै प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने उनीहरू वनभित्र लुक्ने गर्छन् । प्रहरीले पटक पटक सम्झाउने गरेपनि यौ न पेशामा कमि आउन सकेको छैन । पछिल्लो समय पूर्वपश्चिम लोकमार्गको निजगढदेखि अम्लेखगञ्जको सडकखण्डलाई अघोषित यौ न क्षेत्र नै भनेर चिनिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्