दिउँसोभरी प्रेमीसँग तर घरमा आएपछि यस्तो भयो


ओकेजनता डेस्क
१ चैत्र २०७७, आईतवार

काठमाडौं । कहिलेकाहीँ मानिस बिना कारण बेचैन बन्छ । पारिवारिक दबाब र प्रतिष्ठाका कारण झुट बोल्न बाध्य हुन्छ, त्यसले ठूलो रुप लिँदा धेरैलाई सास्ती हुने गर्दछ । त्यस्तै भएको छ, कञ्चनपुरको पुनर्वासमा ।

कञ्चनपुरमा अ ज्ञा त समूहबाट आफू अ प ह रण मा परेको र सा मूहिक ब ला त्का रको सि कार भएको भन्दै किशोरीले प्रहरीलाई झु टो बयान दिएको पुष्टि भएको छ ।

पुनर्वास नगरपालिका वडा नम्बर २ मोतिबस्ती बस्ने १४ वर्षीया किशोरीले आफूलाई अ पह,रण गरी सामुःहिक ब ला त्का र गरिएको भन्दै परिवार तथा प्रहरीलाई झुक्याइन् ।

उनले शुक्रवार साँझ साढे ७ बजेतिर कलम किन्न नजिकैको पसलमा जाने क्रममा मोटरसाइकलमा आएका ३ जना युवकहरूको समूहले अ पःह रण गरी अ ज्ञा त स्थलमा लगेको र ब ला त्का र पछि मध्यरातमा सोही ठाउँमा छोडेर गएको भन्ने बयान दिएकी थिइन् ।

तर, २४ घण्टा नबित्दै किशोरीले झुटो बयान दिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

‘उनले ३ जनाले अ पःहर ण गरेको र ब ला त्कार गरेको बताएकी थिइन्, तर त्यो झुट रहेछ’ डीएसपी क्षेत्रीले भने, ‘किशोरीले प्रेमी भेट्न गएको र घर फर्किन ढिला भएपछि परिवारको ड रले ना टक गरेको खुलेको छ ।’

किशोरीले परिवारकै अगाडी आफू अ प हरःणमा नपरेको र प्रेमीलाई भेट्न गएको स्वीकार गरिसकेको समेत प्रहरीले जनाएको छ ।

प्रहरीले किशोरीका १५ वर्षीय प्रे मीलाई समेत नि यन्त्र णमा लिएको छ । प्रे मी माथि ज बर जस्ती कर णी अन्तर्गत अनु स न्धान भइरहेको उनले बताए ।

‘किशोरीको उमेर कम छ त्यसैले ज ब र जस्ती करणी अन्तर्गत अनुसन्धान गरिरहेका छौं’ डीएसपी क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्